23.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeअन्तर्राष्ट्रियनेप्सेको प्रमुख कार्यकारी अधिकृतको पदपूर्तिका लागि तीन सदस्यीय समिति गठन

नेप्सेको प्रमुख कार्यकारी अधिकृतको पदपूर्तिका लागि तीन सदस्यीय समिति गठन



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)को प्रमुख कार्यकारी अधिकृतको रिक्त पदमा खुल्ला प्रतिष्पर्धाद्वारा पदपूर्ति गर्ने प्रयोजनका लागि तीन सदस्यीय समिति गठन भएको छ । 

उपप्रधानमन्त्री एवं अर्थमन्त्रीस्तरीय निर्णय अनुसार समिति गठन भएको हो । अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेल संयोजक रहेको समितिमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल सदस्य र विज्ञ सदस्यका रुपमा डा. खोमराज खरेल छन् । 

- Advertisement -


RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments