21.1 C
Kathmandu
Wednesday, April 29, 2026
spot_img
Homeगृहपृष्ठदुवै मृगौला पीडित सुरज तामाङलाइ घेदुङ कुवेतको ९० हजार आर्थिक सहयोग

दुवै मृगौला पीडित सुरज तामाङलाइ घेदुङ कुवेतको ९० हजार आर्थिक सहयोग

आर डि क्रीएशन/०५ अगस्ट, कुवेत। नेपाल तामाङ घेदुङ कुवेतले दुवै मृगौला पिडित सुरज तामाङलाइ ९० हजार आर्थिक सहयोग गरेका छन। अभियान्ता नेपाल तामाङ घेदुङ केन्द्रका केन्द्रिय सदस्य तथा नेपाल तामाङ घेदुङ कुवेतका बरिस्ठ सल्लाहकार राम लामा घलानको बिशेश पहलमा नेपाल तामाङ घेदुङ कुवेतका सदस्यहरु भित्रै आर्थिक सहयोग संकलन गरि कुवेती २३९ दिनार अर्थात नेपाली ८६ हजार ४६३ रुपैयाँ अभियान्ता रामबहादुर तामाङ (राम लामा) कै नामबाट नेपाल तामाङ घेदुङ केन्द्रका केन्द्रिय अध्यक्ष मोहनकुमार तामाङ (मोहन गोले) को नाममा पठाएका थिए। अध्यक्ष मोहन गोलेले ०४ अगस्टका दिन केन्द्रद्वारा सञ्चालित बिपत्ती कोषबाट ३ हजार ५३७ रुपैयाँ थप गरि जम्मा ९० हजार रुपैयाँ पिडित परिवारलाइ हस्तान्तरण गरेका छन।

२० बर्षिय सुरज तामाङ झन्डै ६ बर्ष देखि दुवै मृगौला पिडित हुन। उनी काठमाडौस्थित ओम हस्पिटलमा उपचाररत छन। लामो समयदेखी उपचार गरिरहँदा उनको पारिवारमा आर्थिक चाप बढ्दै गएकोले उनले सहयोगको अपिल गरेका थिए। सोही अनुरुप नेपाल तामाङ घेदुङ कुवेतले राम लामाको विशेष पहलमा यो अभियान चालिएको थियो।

अभियान्ता राम लामाले सबैको दुख आफ्नै दुख सम्झेर सहयोग गर्नुहुने सबै दाताहरुलाइ हार्दिक धन्यवाद ज्ञापन गरेका छन।

पिडितलाई आर्थिक सहयोग गर्ने दाताहरुको नामावली,

दिल माया तामाङ (फाहाहिल फ्यामिली रेस्टुरेन्ट) २५ केडी (रामेछाप)

- Advertisement -

राम बहादुर लामा ग्लान (नुवाकोट) २२ केडी

राजेन्द्र तामाङ (सिन्धुपाल्चोक) २० केडी

निर्मल तामाङ स्याङ्तान (सिन्धुली) ११ केडी

रमिता योन्जन (इलाम) ११ केडि

प्रेम तामाङ वाईबा (कास्की) ११ केडी

ढुनडुब लोप्चन तामाङ काभ्रेपलाञ्चोक) ११ केडी

सुरेश ग्याबक तामाङ (दोलखा) ११ केडि

भिमराज तामाङ (लमजुङ) १० केडी

रत्न मोक्तान तामाङ (दोलखा) १० केडि

टीकाराम घिसिङ (रामेछाप) ५ केडी

बिशाल पाख्रिन (ओखलढुंगा) ५ केडी

सिङ्गमान लोप्चन तामाङ (लमजुङ) ५ केडि

छिरिङ तामाङ (नुवाकोट) ५ केडि

रेशम लामा (रामेछाप) ५ केडि

हितमाया थोकर तामाङ (नुवाकोट) ५ केडी

नारायण ग्लान तामाङ लामा गुरु (मकवानपुर) ५ केडी

कृष्ण बहादुर तामाङ महासचिव (ललितपुर) ५ केडी

राकेश तामाङ (धादिङ) ५ केडी

केशर ग्लान तामाङ (ललितपुर) ५ केडी

निरु तामाङ ( मकवानपुर ) ५ केडि

कर्म नोर्बु तामाङ लामा गुरु (सुनसरी) ५ केडि

सुन बहादुर तामाङ ( नुवाकोट ) ५ केडि

राजु गोले (दोलखा) ५ केडी

विकल्प तामाङ (मकवानपुर) ५ केडी बाकी

आ के लुङबा तामाङ (काभ्रे) ५ केडी

अमृत तामाङ (कास्की) ५ केडी

डोल्मा थोकर तामाङ (रसुवा) ५ केडि

विश्व पासा तामाङ (नुवाकोट) २.५०० केडी

नेमा घले (रसुवा) २.५०० केडी

राज कुमार घिसिङ (तेह्रथुम) २ केडी
गरि जम्मा २३९ दिनार।

विजय धामी
विजय धामीhttps://news.kuwait-nepal.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। यसरी बिजय धामी आजका नेपाली पत्रकारिता क्षेत्रका अग्रणी र अनुभवी पत्रकारहरू मध्ये एक हुन्।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments