26.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeअन्तर्राष्ट्रियटिपरको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु

टिपरको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु


काठमाडौं : टिपरको ठक्करबाट काभ्रेपलाञ्चोकमा चार वर्षीया बालिकाको मृत्यु भएको छ ।

मंगलबार दिउँसो करिब सवा ३ बजेतिरको समयमा पाँचखाल नगरपालिका-३ चापेपिपलबोटस्थित भित्री सडक खण्डमा बा.प्र. ०१-००४ क १८४५ नम्बरको टिपरले  ४ वर्षीया आरिका परियारलाई ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते भएकी उनलाई पाँचखाल पोलिक्लिनिकमा सामान्य उपचारपश्चात थप उपचारका लागि धुलिखेल अस्पताल पठाइएकोमा अस्पतालले ४:४० बजेको मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, डीएसपी मीनबहादुर घलेले जानकारी दिए ।

- Advertisement -

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

+1

0

+1

0

+1

0

+1

0

+1

0

+1

0

Facebook Twitter Email




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments