19.1 C
Kathmandu
Wednesday, April 29, 2026
spot_img
HomeEnglishसर्वोच्च अदालत पुगे कुलमान घिसिङ

सर्वोच्च अदालत पुगे कुलमान घिसिङ

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त भएपछि कुलमान घिसिङ सर्वोच्च अदालत पुगेका छन्।

बुधबार अपराह्नमा घिसिङको तर्फबाट लोकमणि पोखरेलले रिट लिएर सर्वोच्च पुगेका हुन्।

उनले नेपाल सरकार, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय, नेपाल विद्युत प्राधिकरणलाई विपक्ष बनाएका छन् ।

उनको रिट भने दर्ता हुन बाँकी छ। बुधबार रिट ढिला आएकोले दर्ता नभएको अदालतले जनाएको छ। बिहीबार  रिटको बारेमा हेरिने बताइएको छ।  

- Advertisement -

प्रकाशित: १३ चैत्र २०८१ १७:३५ बुधबार



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments