19.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
HomeEnglish'विचारमा द्वन्द्व, द्वन्द्वमा हिंसा, हिंसामा विनास, विनासले निम्त्याउने सर्वनास'

'विचारमा द्वन्द्व, द्वन्द्वमा हिंसा, हिंसामा विनास, विनासले निम्त्याउने सर्वनास'

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले असीमित महत्त्वाकाङ्क्षाले समस्या निम्त्याउने बताएका छन्।

शुक्रबार (आज) भण्डारीले फेसबूकमा लेखेका छन्- विचारमा द्वन्द्व, द्वन्द्वमा हिंसा, हिंसामा विनास, विनासले निम्त्याउने सर्वनास।

उनले यी सबै असीमित महत्त्वाकाङ्क्षाले जन्माउने बताएका छन्। ‘तसर्थ, अहिलेको मानव समाज अध्यात्मतिर लाग्दैछ। जहाँ आफ्नो कर्म, शान्ति, प्रेम, सद्भाव, आनन्द र इमान्दार राजनीतिको साथमा विकास पनि छ। वसुधैव कुटुम्बकम्,’ उनले लेखेका छन्।

- Advertisement -

RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments