20.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeगृहपृष्ठआठराईमा जिप दुर्घटना, ७ जना गम्भीर घाइते

आठराईमा जिप दुर्घटना, ७ जना गम्भीर घाइते


तेह्रथुम – तेह्रथुमकाे आठराई गाउँपालिका–६ चुहानडाँडाको माङसारीमा सोमबार दिउँसो जिप दुर्घटना हुँदा ७ जना गम्भीर घाइते भएका छन्।

मे १ ज २५५२ नम्बरको जिप सडकबाट खसेको वडा अध्यक्ष कृष्ण प्रसाद बाँस्कोटाले जानकारी दिए। ट्याक्सीमा जना सवार ९ जना मध्ये ७ जना गम्भीर घाइते भएको जनाइएको छ। घाइतेहरूलाई तत्काल उद्धार गरी पाँचथर जिल्ला अस्पताल फिदिममा उपचारका लागि पठाइएको छ।




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments