23.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeअन्तर्राष्ट्रियअर्थमन्त्रीको उपचार जारी, आजै काठमाडौं फर्किने « News of Nepal

अर्थमन्त्रीको उपचार जारी, आजै काठमाडौं फर्किने « News of Nepal


काठमाडौं ।

उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलको उपचार जारी रहेको छ ।

पोखरा भ्रमण वर्ष घोषणा समारोह उद्घाटनका क्रममा प्राविधिक समस्याका कारण भएको घटनामा परी उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको स्वास्थ्यमा केही असर परेको अर्थ मन्त्रालयले जनाएको छ । 

अर्थमन्त्री पौडेलको सचिवालयका अनुसार हाल गण्डकी अस्पतालमा प्रारम्भिक उपचार भइरहेको र आजै काठमाडौं फर्कने भएका छन् ।

- Advertisement -




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments