25.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeगृहपृष्ठशान्दार मःमः पसलमा ग्यास विस्फोटबाट घाइते भएका २ जनाको मृत्यु

शान्दार मःमः पसलमा ग्यास विस्फोटबाट घाइते भएका २ जनाको मृत्यु

काठमाडौं ।

आगलागीमा घाइते भएका कमलपोखरीस्थित सान्दार मःम पसलका दुई कामदारको मृत्यु भएको छ।

उपचारको क्रममा कीर्तिपुरस्थित बर्न अस्पतालमा सोमबार रबिन राईको र आज विहान भिमबहादुर घलेको मृत्यु भएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जानकारी दिएकाे छ ।

गत बिहीबार बिहान ग्यास लिक गएर आगालागी हुँदा ११ जना घाइते भएका थिए। उनीहरुको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।

- Advertisement -


RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments