25.1 C
Kathmandu
Wednesday, April 29, 2026
spot_img
Homeभिडियोमोडल निरज लामाखोर द्वारा अभिनित डान्सिङ गीत लाहुरे सिकारि दर्शकको रोजाइमा

मोडल निरज लामाखोर द्वारा अभिनित डान्सिङ गीत लाहुरे सिकारि दर्शकको रोजाइमा

काठमाडौ : बौद्धको एक क्याफेमा पत्रकार हरुको रोबरमा तामाङ डान्सिङ गीत लाहुरे सिकारिको विमोचन भएको छ।
विमोचन भए संगै लाहुरे सिकारी दर्शकको रोजाइमा परिसकेको छ।

पछिल्लो समय तामाङ डान्सिङ गीत श्रोताको रोजाइमा पर्ने गरेको छ। गायक मदन घलान र सुजाता जिम्बाको स्वरमा सझिएको तामाङ गीत अहिले तामाङ म्युजिक भिडियो ट्रेन्डिङमा छ ।
भिडियो 👇👇

साइरा लामा र निरज लामाखोरको अभिनय रहेको गीतमा सानुबाबु घिसिङको संगीत रहेको छ। यश गीतलाइ कृष्ण ब्लोन तामाङको नृत्य निर्देशन देख्न सक्नु हुने छ ।
गायक तथा मोडल समेत रहेको सुर्य लामाले छायांकन गरेको यो गीतको भिडियोको कलरिङ समेत उनैले गरेका हुन ।

ग्रान्ड निउज नेपालबाट

RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments