पाँचथर– पाँचथरको हेवा खोलामा बाढीले सृजना गरेको अवरोध कायम छ । दुईवटा डाइबर्सन बाढीले विगारदेखि आईतवारबाट ताप्लेजुङ र पाँचथरका हिलिहाङ, याङवरक र फालेलुङ जाने गाडी रोकिएका छन् भने यात्रुले सास्ती भोगिरहेका छन् । ।
खोलामा बाढीको बाहब कायमै रहेकाले गाडी सञ्चानलन गर्ने अवस्था नरहेको पाँचथरका प्रहरी प्रमुख डिएसपि कौशल बुढाथोकिले जानकारी दिए ।
केहि टाढा रहेको झोलुङ्गे पुलबाट हिडेर यात्रा भईरहेको छ ।
डाईबर्सन सञ्चालनका लागि प्रयास गरिरहेपनि सफल हुन नसकिरहेको सडक डिभिजन कार्यालय इलामका सवइन्जिनियर सिताराम गौतमले बताए ।




