23.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeगृहपृष्ठकस्तो थियो, भोटेकोशीको बाढीले कस्तो बनायो ? (फोटो फिचर)

कस्तो थियो, भोटेकोशीको बाढीले कस्तो बनायो ? (फोटो फिचर)

एपि तोलाङ

रसुवा– भोटेकोशीमा आएको बाढीले रसुवाको रसुवागढी र आसपासका क्षेत्रमा ठुलो क्षती पुर्याएको छ । नेपाल–चिन सिमानामा पर्ने मितेरी पुल खण्डहर भएको छ । निक्कै सुन्दर देखिने पुल भत्काएको छ ।

हेर्नुस् बाढी अघि र पछिका केही तस्विर :

मार्च ५ , २०२५ मा खिचिएकाे मितेरी पुल तस्विर

- Advertisement -

बाढीले बगाएकाे मितेरी पुल । याे तस्विर ११ जुलाइ २०२५ काे हाे ।

बाढीले बगाएकाे मितेरी पुल । याे तस्विर ११ जुलाइ २०२५ काे हाे ।

मार्च ५ , २०२५ मा खिचिएकाे मितेरी पुल तस्विर

मार्च ५ , २०२५ मा खिचिएकाे मितेरी पुल तस्विर

RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments