19.1 C
Kathmandu
Wednesday, April 29, 2026
spot_img
Homeअन्तर्राष्ट्रियप्रचण्ड भेट्न अर्थमन्त्री पौडेल पुगे खुमलटार RD Creation

प्रचण्ड भेट्न अर्थमन्त्री पौडेल पुगे खुमलटार RD Creation


काठमाडौं : एमाले नेता तथा अर्थमन्त्री विष्णु पौडेलले प्रमुख प्रतिपक्ष दलका नेता तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् ।

बिहान प्रचण्ड निवासमा पुगेर भेटवार्ता गरेको अर्थमन्त्रीको सचिवालयले जानकारी गराएको छ । सचिवालयका अनुसार भेटमा बजेटबारे छलफल भएको थियो ।

“कुनै राजनीतिक विषयमा कुराकानी भएको होइन,” सचिवालय स्रोतले भन्यो, “अर्थमन्त्रीले बजेटका सन्दर्भमा छलफल गर्नुभएको हो ।”

- Advertisement -

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments