26.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeअन्तर्राष्ट्रियरुकुम पूर्वमा पुरुषको शव फेला RD Creation

रुकुम पूर्वमा पुरुषको शव फेला RD Creation


रुकुम पूर्व : रुकुम पूर्वको सिस्ने गाउँपालिका–३ बोजेरी पुल नजिकै एक पुरुषको शव फेला परेको छ।

मृत फेला पर्नेमा सोही वडाका जित बहादुर बादी रहेका छन्। घटनास्थलमा प्रहरी पुगिनसकेको र विस्तृत विवरण आउन बाँकि रहेको स्थानीयले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

- Advertisement -

+1

0

+1

0

+1

0

+1

0

+1

0

+1

0




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments