19.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeअन्तर्राष्ट्रियनेपाल प्रहरीमा भर्ना खुल्यो - हाम्रो देश

नेपाल प्रहरीमा भर्ना खुल्यो – हाम्रो देश


काठमाडौं : नेपाल प्रहरीले आफ्ना कार्यालयका लागि एक सय ४५ जना कर्मचारी माग गरेको छ।

कार्यालय सहयोगी (भान्छे र कुचीकार) पदमा पदपूर्तिका लागि प्रहरी प्रधान कार्यालयले विज्ञापन आह्वान गरेको हो। प्रहरी प्रधान कार्यालय अन्तर्गतको भर्ना छनोट शाखाले शुक्रबार सूचना जारी गर्दै खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न विज्ञापन आह्वान गरिएको जनाएको छ।

गत मंसिर २१ गते प्रकाशित विज्ञापनमा माग पद संख्या थप गरिएको सूचनामा उल्लेख छ। प्रहरीले भान्सेतर्फ एकसय १७ जना र कुचीकारतर्फ २८ जनाको लागि दरखास्त आह्वान गरेको हो।

- Advertisement -

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments