26.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
HomeEnglishपाँचथर उद्योग वाणिज्य संघको अध्यक्षमा अधिकारी निर्वाचित

पाँचथर उद्योग वाणिज्य संघको अध्यक्षमा अधिकारी निर्वाचित

सत्तारुढ कांग्रेस–एमाले गठबन्धनबाट उम्मेदवार बनेका अधिकारीले माओवादी केन्द्रसहितको गठबन्धनकी उम्मेदवार रेखा लावतीलाई पराजित गरेका हुन् । अध्यक्षमा निर्वाचित अधिकारीले ७०४ मत प्राप्त गर्दा लावतीले १९४ मत मात्रै प्राप्त गरिन् ।

यस्तै, उपाध्यक्षमा उमानाथ अधिकारी, दिपेश गुप्ता, सूर्य मगर र शिव अधिकारी निर्वाचित भएका छन् । महासचिवमा चन्द्र काफ्ले निर्विरोध निर्वाचित भएका छन् ।

यस्तै, सचिवमा विकास थापा र कोषाध्यक्षमा गणेश काफ्ले निर्वाचित भएका छन् । नवनियुक्त अध्यक्ष अधिकारीले व्यवसायिका समस्यालाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् ।

- Advertisement -



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments