26.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeअन्तर्राष्ट्रियप्रभु केवलकारको २१ लाखभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीका लागि प्राप्त बोलपत्र...

प्रभु केवलकारको २१ लाखभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीका लागि प्राप्त बोलपत्र फागुन १५ गते खोलिँदै



काठमाडौं । प्रभु केवलकार एण्ड टुरिजम लिमिटेडले संस्थापक शेयर विक्रीका लागि माग गरेको बोलपत्र फागुन १५ गते खोल्ने भएको छ ।

कम्पनीले २१ लाख १५ हजार १० कित्ता संस्थापक शेयर विक्रीका लागि माघ २७ गतेदेखि फागुन ११ गतेसम्म बोलपत्र आह्वान गरेको थियो । तोकिएको अवधिभित्र प्राप्त बोलपत्र काठमाडौं तीनकुनेस्थित कम्पनीको केन्द्रीय कार्यालयमा बिहान ७ः३० बजे खोलिने जानकारी कम्पनीले दिएको छ ।

- Advertisement -

यस कम्पनीले शतप्रतिशत हकप्रद शेयर निष्कासन तथा बाँडफाँटसमेत गरिसकेको छ । कम्पनीले ७० लाख कित्ता हकप्रद शेयर मंसिर २९ गतेदेखि माघ ४ गतेसम्म विक्री खुला गरी माघ १३ गते बाँडफाँट गरेको हो । 


RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments