26.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
HomeEnglishकोरीयामा निधन भएकी अप्सराको परिवारलाई २६ लाख ५० हजार सहयोग

कोरीयामा निधन भएकी अप्सराको परिवारलाई २६ लाख ५० हजार सहयोग


Advertisement

Advertisement

Advertisement

- Advertisement -

Advertisement

पाँचथर– बैदेशिक रोजगारीको क्रममा दक्षिण कोरीयमा रहदा मृत्यु भएकी हिलिहाङ गाँउपालिका–५ की अप्सरा मावोको परिवारलाई २६ लाख ५० हजार ४ सय ७१ रुपैँया सहयोग प्रदान गरिएको छ ।
कोरीयामा बिरामी परेपछि अप्सरा बचाउ अभियानमा सहयोग संकलन भएको थियो । संकलित रकम मध्ये उपचारमा खर्च भएको बाहेक रकम परिवारलाई प्रदान गरिएको पाँचथर सेवा समाज कोरीयाका का कोषाध्यक्ष विकेशराज योङ्याले जानकारी दिए । उनका अनुसार कोरीयामा रहेका नेपालीहरुले रकम संकलन गरेका थिए । उनकी आमा धनकुमारी पौठाकको खातामा उक्त
उनको उपचारमा ५२ लाख वन खर्च भएको जानकारी दिइएको छ । अप्सरा कोरीया पुगेको पाँच महिनापछि उनी विरामी भएकी थिईन् । उनको माघ–२ गते निधन भएको थियो ।
हिलिहाङ गाँउपालिका प्रवास समिति, किरात याक्थुङ चुम्लुङ छल्लादो शाखा र मादेनका साथीहरु मार्फत् रकम संकलन भएको जानकारी दिइएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Advertisement




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments