26.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeअन्तर्राष्ट्रियप्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो « News of Nepal

प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो « News of Nepal


काठमाडौं ।

प्रि ओपन सेसनमा नेप्से सूचक ८.०२ अंकले बढेको छ । यससँगै सूचक २७३५.९४ विन्दुमा आएको छ । १ करोड ५० लाख ६६ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । 

८२ कम्पनीको २३ हजार ९५३ कित्ता सेयर कारोबार भएको छ । ४२ कम्पनीको भाउ बढेको छ भने ३३ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल १५१ वटा कारोबार भएको छ ।




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments