19.1 C
Kathmandu
Wednesday, April 29, 2026
spot_img
Homeअन्तर्राष्ट्रियउपत्यकामा ‘भ्यालेन्टाइन डे’को चहलपहल

उपत्यकामा ‘भ्यालेन्टाइन डे’को चहलपहल [तस्वीरहरू]


काठमाडौं । आज भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस । यो दिवस फेब्रुअरी १४ मा विश्वभर मनाइने गरिन्छ । पछिल्लो समय नेपालमा पनि यो दिवस मनाउनेको संख्या बढ्दो छ । 

यस दिन आफ्नो प्रेमी र प्रेमिकालाई प्रेमको प्रतीक मानिने फूल गुलाफ दिएर प्रेम व्यक्त गरिन्छ । साथै मन परेको मान्छेलाई प्रेम प्रस्ताव राख्ने, प्रेमीप्रेमिकाले एकअर्कालाई विभिन्न उपहार दिने गरिन्छ । 

- Advertisement -

पछिल्लो समय प्रेमी प्रेमिका मात्रै होइन, श्रीमान श्रीमतीले पनि एकअर्कालाई गुलाफ दिएर प्रेम अभिव्यक्त गर्ने गरेका छन् । 

उपत्यकाका फूल पसलहरू, मलहरूलगायत ठाउँमा ‘भ्यालेन्टाइन डे’को चहलपहल देखिन्छ । 

हेर्नुस् तस्वीरहरू


RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments